बेलायतले सन् २०३३ सम्ममा टूजी र थ्रीजी मोबाइल नेटवर्क हटाइसक्ने
बेलायतले आगामी सन् २०३३ सम्ममा टूजी र थ्रीजी नेटवर्क हटाइसक्ने बताएको छ। यो निर्णयका पछाडि हाल शुरु भएको फाइभजी र भविष्यमा आउँदै गरेको सिक्सजी सेवाका लागि रेडियो तरङ्ग खाली गराउनु…
- २२ मंसिर २०७८, बुधबार