अनधिकृत एआईको प्रयोगबाट डाटा जोगाउन ब्रिक्सका नेताहरुको माग
विकासोन्मुख राष्ट्रहरूको समूह ब्रिक्सका नेताहरूले कृत्रिम बुद्धिमत्ता”को अनधिकृत प्रयोगबाट जोगिने व्यवस्था गर्नुपर्ने र अत्यधिक डाटा सङ्कलन रोक्न तथा न्यायसंगत भुक्तानीको व्यवस्था हुनुपर्ने माग गर्ने भएका छन् । आफूले हेरेको मस्यौदा…
- २४ असार २०८२, मंगलवार