ब्राजिलले आगामी छ महिनाभित्र टिकटकको डाटा सेन्टर निर्माण सुरु गर्ने
ब्राजिलले आगामी छ महिनाभित्र टिकटकको डाटा सेन्टर निर्माण सुरु गर्ने भएको छ। शुक्रबार ब्राजिलका खानी तथा ऊर्जामन्त्री एलेक्जान्द्रे सिल्भेराले उक्त जानकारी दिएका हुन्। यस परियोजनाबाट करिब ५० अर्ब रियाल (९.११…
- २७ आश्विन २०८२, सोमबार