बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले शुरु गर्यो बिरामीका लागि ‘हटलाइन’ फोन सेवा
चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बिरामीलाई लक्षित गरी ‘हटलाइन’ मोबाइल नम्बर सेवा सुरु गरेको छ। चरणबद्ध उपचारका क्रममा घर गएका समयमा बिरामीलाई हुनसक्ने समस्या समाधान गर्न हटलाइन सेवा सुरु…
- १२ असार २०८२, बिहीबार