सम्पदा क्षेत्रलाइ ‘स्मार्ट सांस्कृतिक पर्यटन’सँग विकास गर्दै काठमाडौँ महानगर
काठमाडौँ महानगरपालिकाले सम्पदा क्षेत्रलाई एआर (अग्मेन्टेड रियालिटी), भिआर (भर्चुअल रियालिटी), क्युआर (क्विक रेस्पोन्स) मा आधारित स्मार्ट सांस्कृतिक पर्यटनमा विकास गर्ने उद्देश्यले सामग्री उत्पादन गर्न थालेको छ। महानगरको सम्पदा तथा पर्यटन…
- १९ पुष २०८१, शुक्रबार