एटलस मानव रोबोटको सिकाइ सुधार्न बोस्टन डाइनामिक्स र राइ इन्स्टिच्युटबीच साझेदारी
बोस्टन डाइनामिक्सले बुधबार आफ्नो इलेक्ट्रिक एटलस ह्युमनोइड रोबोटको रिइन्फोर्समेन्ट लर्निङ सुधार गर्न रोबोटिक एण्ड एआई इन्स्टिच्युट (राइ इन्स्टिच्युट) सँग साझेदारी घोषणा गरेको छ। पहिले द बोस्टन डाइनामिक्स एआई इन्स्टिच्युटका नामले…
- २६ माघ २०८१, शनिबार