टेन्सटोरन्ट र बीओएस सेमिकन्डक्टर्सद्वारा अटोमोटिभ एआई चिप सार्वजनिक
क्यानाडाको स्टार्टअप टेन्सटोरन्ट र दक्षिण कोरियाली चिप स्टार्टअप बीओएस सेमिकन्डक्टर्सले बिहीबार सवारी साधनका लागि इन-भेइकल इन्फोटेनमेन्ट र स्वचालित ड्राइभिङमा प्रयोग हुने कृत्रिम बुद्धिमत्ता (एआई) चिप सार्वजनिक गरेका छन्। सवारी साधनहरू…
- २८ मंसिर २०८१, शुक्रबार