इन्स्टाग्रामद्वारा स्वतन्त्र एपहरु बूमर्याङ र हाइपरल्याप्स बन्द
मेटा अन्तर्गतको फोटो एप इन्स्टाग्रामका दुई ओटा स्वतन्त्र एपहरु हटाइएका छन्। केही प्रयोगकर्ताले यसबारेमा थाहा पाएर ट्विटरमा पोस्ट गरेको टेकक्रन्चले जनाएको छ। यसअघि पनि यस्ता एपहरु बेलाबेला हटाइने गरेकामा यसपटक…
- २५ फाल्गुन २०७८, बुधबार