टाटाका गाडीहरु अनलाइन बुक गर्न सकिने, अनलाइनबाट गाडी किने २ लाख रुपैयाँसम्मको छुट
कोरोना महामारीको समयमा टाटा मोटर्सले नेपालमा आफ्नो सम्पर्करहित बुकिङ वेब पोर्टलको शुरुवात गरेको छ। कम्पनीको आधिकारिक वेब साइट tatacars.sipradi.com.np मा गएर बुक गर्न सकिने छ । यो पोर्टललाई लकडाउनको कारण…
- ३० जेष्ठ २०७७, शुक्रबार