टिकटकमार्फत् फैलिएको गोली हान्ने धम्कीपछि अमेरिकाका विद्यालयद्वारा कक्षा रद्द
टिकटक तथा अन्य सोसल मिडियामार्फत् गोलीकान्ड तथा बम विस्फोट गराउने धम्की आएपछि बिहीबार अमेरिकाका अधिकांश विद्यालयहरुले कक्षा रद्द गरेका छन्। ब्लूमबर्ग तथा द भर्जका अनुसार मिचिगन, वाशिङ्टन, क्यालिफोर्निया, टेक्सस, मिनेसोटा…
- २ पुष २०७८, शुक्रबार