मेटाभर्समा किन चासो दिँदैछ बलिउड? कत्तिको छ सम्भावना?
फिल्मी क्षेत्र अब मेटाभर्सका माध्यमबाट आफ्ना सामग्रीहरु हालसम्म सपनामा पनि नसोचिएको विश्वमा लिएर जाने योजनामा रहेको छ। बलिउडका ठूला निर्माताहरु मेटाभर्सको सहायतामा मनोरञ्जनलाई एउटा छुट्टै स्तरमा लैजाने सोचिरहेका बुझिएको छ।…
- १ जेष्ठ २०७९, आईतवार