बोइङ ७४७ को जत्रै पखेटा भएको सौर्य ऊर्जाबाट चल्ने ड्रोन एक महिनासम्म निरन्तर उड्न सक्ने
स्काइड्वेलर एरोले आफ्ना अमेरिकी र फ्रान्सेली साझेदारहरूको सहयोगमा बोइङ ७४७ को भन्दा ठूलो पखेटा (विङस्पान) भएको विश्वको सबैभन्दा ठूलो सौर्य ऊर्जाबाट चल्ने मानवरहित ड्रोन अनावरण गरेको छ। अल्ट्रा–लाइट कार्बनबाट बनेको…
- ११ असार २०८२, बुधबार