ल्याएको एक हप्तामै बिक्यो नेपालको सबैभन्दा महँगो बिएमडब्लुको लक्जरी गाडी
नेपालमा बीएमडब्ल्यू अटोमोबाइल्सका एकमात्र आधिकारिक आयातकर्ता र डिलर, लक्ष्मी प्रिमियम मोटर्सले ७ करोड पर्ने देशकै सबैभन्दा महँगो लक्जरी गाडी बिएमडब्लु एक्स७ एक्सड्राइभ ४०आई (BMW X7 xDrive 40i) ल्याएको एक हप्ताभित्र…
- २० मंसिर २०८१, बिहीबार