आन्दोलनले कार्यालय बन्द: लाइसेन्स र ब्लुबूक नवीकरण गर्दा सेवाग्राहीले तिर्नुपर्यो जरिवाना
भरतपुर महानगरपालिका–२ का आनन्द राउतले पटकपटक कार्यालय जाँदा पनि सवारी चालक अनुमति पत्र र सवारीको कर तिर्न पाएनन्। जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा यातायात कार्यालय क्षतिग्रस्त भएको थियो। आगलागीका कारण…
- २१ मंसिर २०८२, आईतवार