अष्ट्रेलियामा क्रिप्टोकरेन्सी एक्सचेन्ज कम्पनी ब्लकचेन ग्लोबलका पूर्व निर्देशकमाथि जरिबाना
अष्ट्रेलियाको कम्पनी नियामक निकायले असफल क्रिप्टोकरेन्सी एक्सचेन्ज कम्पनी ब्लकचेन ग्लोबलका पूर्व निर्देशक लिआङ (एलन) गुओविरुद्ध नागरिक जरिवाना प्रक्रिया सुरु गरेको छ। गुओमाथि कर्तव्यको अनेकौं उल्लङ्घन गरेको आरोप लगाइएको उक्ता निकायले…
- १४ जेष्ठ २०८२, बुधबार