भारतमा जोमाटोले निकाल्यो ६०० कर्मचारी, अब एआईले उनीहरूको काम गर्ने
भारतीय फुड डेलिभरी कम्पनी जोमाटोले आफ्नो ग्राहक सहयोग विभागबाट करिब ६०० कर्मचारीलाई बर्खास्त गरेको छ र त्यसको साट्टो एआई प्रयोग गर्ने बताएको छ। कम्पनीको फुड डेलिभरी व्यवसायको वृद्धि सुस्त भइरहेको…
- २२ चैत्र २०८१, शुक्रबार