वैज्ञानिकहरूले पृथ्वीमा जीवन समाप्त हुने सही मितिको भविष्यवाणी गरेः अध्ययन
सूर्यको बढ्दो तापक्रमका कारण अक्सिजनको कमी हुनाले पृथ्वीमा जीवन १ अर्ब वर्षमा समाप्त हुने एउटा सुपर कम्प्युटर सिमुलेशनले भविष्यवाणी गरेको छ। नासाको प्लानेटरी मोडेलिङ प्रयोग गरेर टोहो विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको…
- १ जेष्ठ २०८२, बिहीबार