खोटाङमा राष्ट्रिय परिचयपत्रको फारम भर्न भ्याइनभ्याइ
जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीलाई बिहान १०:०० बजेदेखि लाइनमा राखेर ‘टोकन’ मार्फत फारम भराउने गरिएको छ। तर एउटा ठाउँ, एक जनामात्र कर्मचारी हुँदा राति अबेरसम्म पनि धेरै सेवाग्राही…
- १३ भाद्र २०८२, शुक्रबार