बिल गेट्सको समर्थन प्राप्त आर्नर्जीले २ करोड डलर हाराहारी लगानीमा नाइजेरियामा सौर्य ऊर्जा विस्तार गर्ने
पछिल्लो दशकमा कमजोर ग्रिड प्रणाली र इन्धनको बढ्दो मूल्यका कारण ऊर्जाको अभाव झेलिरहेको नाइजेरियामा सौर्य ऊर्जाको माग तीव्र रूपमा बढेको छ। यही आवश्यकतालाई सम्बोधन गर्दै आएको क्लिनटेक स्टार्टअप आर्नर्जीमा लगानीकर्ताहरूको…
- २ बैशाख २०८२, मंगलवार