विकल पौडेलसमेत प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा विशेषको फैसला चित्त नबुझेपछि अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन
प्रतिवादी विकल पौडलेसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझेपछि अख्तियार दुरुपयोग नियनत्रण आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। विशेष अदालतले मिति गत जेठ ८ गतेको फैसलाबाट आंशिक…
- ३ असार २०८२, मंगलवार