आन्तरिक राजस्व विभागको प्रणालीमा रहेको भाटभटेनी सुपरमार्केटको एकाउन्ट ह्याक गर्ने २ जना पक्राऊ
आन्तरिक राजस्व विभागको सफ्टवेयर ‘एकिकृत कर प्रणालीमा रहेको करदाता ‘भाटभटेनी सुपरमार्केट’ को यूजर आईडी र पासवर्ड ह्याक गरेर कर लगायतका रकम हेरफेर गर्ने दुई जनालाई प्रहरीले पक्राऊ गरेको छ। पक्राऊ…
- ११ माघ २०८१, शुक्रबार