क्लाउड सेवा विस्तार गर्न आईबीएमसँग साझेदारी गर्दै भारती एयरटेल
भारतको दोस्रो ठूलो टेलिकम कम्पनी भारती एयरटेलले अमेरिकी प्रविधि कम्पनी आईबीएमसँग भागीदारी गरेर आफ्नै नयाँ क्लाउड प्लेटफर्ममार्फत आईबीएमका सेवा प्रदान गर्ने भएको छ। कम्प्युटिङ क्षमताको माग बढिरहेका बेला दुवै कम्पनीले…
- २९ आश्विन २०८२, बुधबार