भारतीय सरकारी स्वामित्वको दूरसञ्चार कम्पनीले चाँडै नै फाइभजी नेटवर्क सुरु गर्न सक्ने
भारतीय सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी भारत संचार निगम लिमिटेड (बीएसएनएल) ले आफ्नो फोरजी नेटवर्क विस्तार गर्ने र फाइभजी सेवाहरू सुरु गर्ने योजना बनाएको छ। बीएसएनएलले आगामी पाँच वर्षमा भारु ७७,०००…
- ३१ श्रावण २०८३, आईतवार