आगामी केही दशकभित्र लाखौँ मानिसहरू अन्तरिक्षमा बस्नेछन्: अर्बपति बेजोस
अमेजनका संस्थापक जेफ बेजोसले शुक्रबार इटालीको टुरिनमा आयोजित इटालियन टेक विकमा दुर्लभ सार्वजनिक उपस्थितिका क्रममा आगामी केही दशकभित्र लाखौँ मानिसहरू अन्तरिक्षमा बस्ने भविष्यवाणी गरेका छन्। यो कुरा फाइनान्सियल टाइम्स ले…
- २० आश्विन २०८२, सोमबार