बेलायतमा गत महिनामा विद्युतीय सवारीसाधन बिक्रीले राख्यो कीर्तिमान
बेलायतमा गत महिनामा विद्युतीय सवारीसाधन (ईभी) को बिक्रीले नयाँ रेकर्ड कायम गरेको छ। सोसाइटी अफ मोटर म्यानुफ्याक्चरर्स (एसएमएमटी) को ताजा तथ्यांकअनुसार सेप्टेम्बर महिनामा शुद्ध ब्याट्री विद्युतीय सवारीसाधन (बीईभी) को बिक्री…
- २० आश्विन २०८२, सोमबार