अभास्टले पनि रुस र बेलारुसमा आफ्ना सेवा रोक्ने
बेलायतको लण्डनमा मुख्यालय रहेको साइबर सेक्युरिटी कम्पनी अभास्टले पनि रुस र बेलारुसमा आफ्ना सेवा बन्द गर्ने भएको छ। रुसले यूक्रेनमाथि गरेको हमलाका कारण आफ्ना सेवा तथा उत्पादन बन्द गर्दै आएका…
- २८ फाल्गुन २०७८, शनिबार