निषेधाज्ञाको समयमा बीमालेख अनलाइन विधिबाट जारी गर्न सकिने
कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि जारी भएको निषेधाज्ञाको समयमा बीमा समितिले इजाजतपत्र प्राप्त सबै बीमा कम्पनीहरुका लागि सेवा प्रवाह गर्नेसम्बन्धमा आवश्यक निर्देशन जारी गरेको छ। समितिले निषेधाज्ञा अवधिभर विद्युतीय माध्यमबाट…
- १७ बैशाख २०७८, शुक्रबार