एप्पलले गोप्य अडियो एआई स्टार्टअप क्यू डट एआई किन्यो
एप्पलले लगभग २ बिलियन अमेरिकी डलर मूल्यको कारोबारमा गोप्य इजरायली अडियो एआई स्टार्टअप क्यू डट एआई किनेको छ। यो अधिग्रहण एप्पलको इतिहासमा दोस्रो सबैभन्दा महँगो खरिद बनेको छ भने पहिलो…
- १८ माघ २०८२, आईतवार