पब्जीको भारतीय संस्करणको गेममा नाबालिग गेमरले दैनिक ३ घण्टा मात्र खेल्न पाउने
भारतमा नाबालिगहरूमा मोबाइल गेमिङको लत प्रमुख समस्या भएको छ। नाबालिग खेलाडीहरू पब्जी मोबाइल जस्ता गेमहरूको लतमा परेको धेरै रिपोर्टहरू छन्। जसमा कहिलेकाँही दुर्घटनामा मृत्यु भएको सम्मका समाचार आउने गरेका छन्।…
- १२ मंसिर २०७८, आईतवार