गुगल र एप्पलले भारतमा ब्याटलग्राउण्ड्स मोबाइल इण्डिया गेम स्टोरबाट हटाए
एप्पल र गुगलले भारतका आ-आफ्ना एप स्टोरहरूबाट पब्जीको भारतीय भर्सन बीएमआईजीलाई हटाएका छन्। गुगल र एप्पलले नयाँ दिल्लीको आदेशको पालना गर्न बीजीएमआई भनेर चिनिने लोकप्रिय ब्याटल रोयाल गेम ब्याटलग्राउण्ड्स मोबाइल…
- १३ श्रावण २०७९, शुक्रबार