६ महिना पुरानो भाइब-कोडिङ स्टार्टअप बेस४४ आठ करोड डलरमा बिक्री
इजरायली डेभलपर मओर शलोमोले आफ्नो ६ महिना पुरानो आफैंले लगानी गरेर सुरु गरेको भाइब-कोडिङ स्टार्टअप बेस४४ कम्पनी वेब डेभलपर प्लेटफर्म विक्सलाई ८ करोड डलरमा बिक्री गरेका छन्। विक्सले बुधबार यो…
- ५ असार २०८२, बिहीबार