भारतीय सरकारद्धारा थप ४७ वटा चिनियाँ एप्स प्रतिबन्धित
भारतले फेरी थप चिनियाँ एप्समा प्रतिबन्ध लगाएको छ । भारतको केन्द्र सरकारले फेरि चिनियाँ टेक कम्पनीहरू बिरूद्ध थप कारबाही गरेको हो। भारत सरकारले ४७ अन्य चिनियाँ एप्स प्रतिबन्धित गरेको छ।…
- १२ श्रावण २०७७, सोमबार