ब्याङ्कसी प्रेरित एनएफटी लिलामीमा, उठेको रकम कल्याणकारी काममा खर्च गरिने
ब्याङ्कसीको कलाबाट प्रेरित एउटा डिजिटल कला एनएफटीका रुपमा लिलामीमा राखिएको छ। यसबाट उठेको रकम कल्याणकारी कार्यमा लगाउने गरी लिलाम बढाबढमा राखिएको बुझिएको छ। ती कलाकारको सन् २००६ को वार्निङ साइन…
- १३ मंसिर २०७८, सोमबार