बाँकेमा साइबर अपराधका उजुरी बढे
जिल्ला प्रहरी कार्यालयमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएका पाइएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार आर्थिक वर्षको २०८१-८२ मा ३ सय ९ साइबर अपराधसम्बन्धी उजुरी परेकामा…
- १८ असार २०८२, बुधबार