सामाजिक सञ्जाललाई समाज भाँड्ने हतियार नबनाउन प्रेस काउन्सिलको आग्रह
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाज भाँड्ने हतियार सामाजिक सञ्जाललाई नबनाउन सबै प्रयोगकर्तालाई आग्रह गरेका छन्। सामाजिक सञ्जाल प्रयोग हुने सञ्चार माध्यमसहितमा गलत र भ्रमपूर्ण सूचना सम्प्रेषण भइरहेको र…
- २९ चैत्र २०८१, शुक्रबार