बझाङको तलकोटमा पनि सञ्चालनमा आयो नेपाल टेलिकमको ‘फोरजी’ सेवा
बझाङको तलकोटमा बिहीबारदेखि नेपाल टेलिकमको ‘फोरजी’ सेवा सुरु भएको छ। टेलिकमको टुजी र फोरजी सेवाका लागि जिल्लाको–तलकोट गाउँपालिका–४ बुङ्गाडाँडामा बिटिएस टावर जडान कार्य सम्पन्न भएसँगै पहिलो पटक फोरजी सेवा सञ्चालनमा…
- ३१ आश्विन २०८२, शुक्रबार