त्रिविले खुलायो सेमेष्टर प्रणालीमा आधारित स्नातक तह प्रथम सत्रमा भर्ना
त्रिभुवन विश्वविद्यालयले शैक्षिक वर्ष २०८२/०८३ का लागि सेमेष्टर प्रणालीमा आधारित स्नातक तह प्रथम सत्रमा भर्ना खुलाएको छ। विश्वविद्यालयले आज एक सूचना प्रकाशित गरी विज्ञान तथा प्रविधिलगायत मानविक र व्यवस्थापन संकायका…
- ५ श्रावण २०८२, सोमबार