एनभिडियाका सीईओ टीएसएमसीका अधिकारी भेट्न ताइवान भ्रमणमा
एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङ शुक्रबार चिप निर्माण साझेदार टीएसएमसीका अधिकारी भेट्न ताइपेई पुगेका छन्। विश्वकै सबैभन्दा मूल्यवान कम्पनी मानिएको एनभिडिया हाल वाशिङटन र बेइजिङबीच यसको एआई चिपमा पहुँचका…
- ७ भाद्र २०८२, शनिबार