एआईसहितको ओपन ल्याङ्गवेज मोडेल जारी गर्ने तयारीमा ओपनएआई
ओपनएआईले एआईसहितको ओपन ल्याङ्गवेज (खुला भाषा) मोडेल जारी गर्ने तयारी गरिरहेको छ। ओपनएआईको यो कदमले साझेदारहरू बीचको भिन्नतालाई अझ गहिरो बनाउन सक्ने उल्लेख गरिएको छ। द भर्जका अनुसार, निर्देशक साम…
- २९ असार २०८२, आईतवार