मस्कले राजनैतिक दल खोलेपछि अजोरिया पार्टनर्सद्वारा ‘अजोरिया टेस्ला कन्भेक्सिटी ईटीएफ सूचीकरण स्थगित
लगानी कम्पनी अजोरिया पार्टनर्सले शनिबार इलन मस्कले नयाँ अमेरिकी राजनीतिक दल गठन गर्ने घोषणा गरेपछि आफ्नो ‘अजोरिया टेस्ला कन्भेक्सिटी एक्सचेन्ज ट्रेडेड फन्ड’ (ईटीएफ) को सूचीकृत प्रक्रिया स्थगित गर्ने निर्णय गरेको…
- २३ असार २०८२, सोमबार