एनसेलले २०२१ को चाैथो त्रैमासमा प्रिपेड सेवाबाट कमायो १६ अर्ब ३४ करोड रुपैयाँ
एनसेल आजियाटा लिमिटेडले सन् २०२१ को चाैथो त्रैमासमा १० अर्ब १९ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ। यो आँकडा तेस्रो त्रैमासमा १० अर्ब १५ करोड ८० लाख रहेको थियो।…
- १३ फाल्गुन २०७८, शुक्रबार