एप्पलको आईफोन १७ लन्च इभेन्टको आधिकारिक घोषणा, “अवे ड्रपिङ” थिममा नयाँ उत्पादनहरु आउने
एप्पलले आधिकारिक रूपमा आफ्नो अर्को उत्पादन कार्यक्रमको घोषणा गरेको छ जहाँ यसले नयाँ एप्पल वाच हार्डवेयरसँगै नयाँ आईफोन १७ लाइनअपको घोषणा गर्नेछ। यो इभेन्ट सेप्टेम्बर ९, मंगलबार एप्पलको मुख्यालयमा आयोजना…
- १० भाद्र २०८२, मंगलवार