आर्टिफिसियल इन्टेलिजेन्सद्वारा सञ्चालित ‘चालकविहीन’ ट्याक्सीहरू यो वर्षदेखि लन्डनमा सञ्चालनमा आउने
आर्टिफिसियल इन्टेलिजेन्सद्वारा सञ्चालित चालकविहीन ट्याक्सीहरूको लन्डनको सडकमा परीक्षण गरिँदैछ र यो वर्षको पूर्वाद्र्धमा सञ्चालनमा आउन सक्ने बताइएको छ। बेलायती कम्पनी वेभद्वारा विकसित गरिएको सवारी साधनहरू मानव सहायता बिना नै ट्राफिकमा…
- १५ फाल्गुन २०८२, शुक्रबार