चालकसहितको सवारी परीक्षणमार्फत् वेमोले जापानका शहरमा तथ्याङ्क सङ्कलन गर्ने
अल्फाबेटको स्वचालित गाडी कम्पनी वेमोले आउँदो सातादेखि जापानको टोकियोमा मानव चालकद्वारा सञ्चालन हुने परीक्षण सवारीमार्फत डाटा सङ्कलन सुरु गर्ने जनाएको छ। यो कम्पनीले अमेरिका बाहिर सार्वजनिक सडकमा आफ्ना गाडी सञ्चालन…
- २९ चैत्र २०८१, शुक्रबार