बोश नेपालले मेकानिकहरुको लागि ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’
अटोमोटिभ टेक्नोलोजीमा विश्वकै चर्चित जर्मन कम्पनी बोशले डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’ सुरुवात भएको घोषणा गरेको छ। बोशको नेपालका लागि आधिकारिक वितरक सत्यदिप इन्टरनेश्नलसँगको सहकार्यमा सोमबार एक कार्यक्रम गरी कम्पनीले…
- २५ असार २०८२, बुधबार