‘अटोमोबाइल्स एशोसियसन’को अध्यक्षमा प्रिया
‘बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसन’को अध्यक्षमा राजन प्रिया निर्वाचित भएका छन्। आज यहाँ सम्पन्न प्रथम साधारणसभाबाट उपाध्यक्षमा रामकुमार शाही ठकुरी र सीता केसी, सचिवमा यज्ञप्रसाद पौडेल र कोषाध्यक्षमा जनककुमार ढकाल निर्वाचित…
- २५ चैत्र २०८१, सोमबार