रणनीतिक प्रविधि कम्पनीहरुलाई आर्थिक सहायता दिन दक्षिण कोरियाले बनायो ३४ अर्ब डलरको कोष
दक्षिण कोरियाले चिप्स र अटोमोबाइलजस्ता रणनीतिक प्रविधिमा संलग्न कम्पनीहरूलाई वित्तीय सहायता प्रदान गर्न ३४ अर्ब डलरको नीतिगत कोष स्थापना गर्ने भएको छ। विश्वव्यापी प्रतिस्पर्धा र संरक्षणवाद तीव्र भइरहेको अवस्थामा सरकारको…
- २२ फाल्गुन २०८१, बिहीबार