स्वचालित ट्राफिक निगरानी प्रणालीले पत्ता लगायो भारतीय क्रिकेटर धोनीले गरेको ट्राफिक नियम उल्लङ्घन
भारतीय पुरुष क्रिकेट टोलीका पूर्व कप्तान एमएस धोनीलाई रांचीमा अत्यधिक गतिमा गाडी चलाएको आरोपमा एक हजार भारतीय रुपैयाँ जरिवाना गरिएको छ। घर नजिकै ट्राफिक नियम तोडेको कारण उनको कार पक्राउ…
- २१ फाल्गुन २०८२, बिहीबार