सात महिनामा १ हजार हाराहारी एटीएम मेशिन नेपाल भित्रियो
नेपालमा एटीएम मेशिनको आयात बढ्दो मात्रामा रहेको पाइएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को माघ महिनासम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार नेपालमा ९९० थान एटीएम मेशिन आयात…
- २४ फाल्गुन २०८१, शनिबार