रातमा देखिने चम्किला उत्तर आकाशीय प्रकाश (अरोरा) अध्ययनका लागि रकेट प्रक्षेपण गर्ने नासाको योजना
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले अलास्काको रातमा देखिने चम्किला उत्तर आकाशीय प्रकाश (अरोरा) अध्ययन गर्न दुईवटा रकेट प्रक्षेपण गर्ने योजना बनाएको छ। यी रकेटहरू अलास्काको फेयरब्याङ्क्सस्थित पोकर फ्ल्याट रिसर्च रेन्जबाट प्रक्षेपण…
- १४ माघ २०८१, सोमबार